Home » » टाउको पछाडी झुण्डिएको छ, तर विश्व प्रसिद्ध (तस्विर सहित)

टाउको पछाडी झुण्डिएको छ, तर विश्व प्रसिद्ध (तस्विर सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

ब्राजिलका मोन्टे कार्लोमा बस्ने यी पुरुषलाई देख्दा जो कसैलाई पनि आश्चर्य लाग्छ । किन भने क्लोडियो वियरा डी अलिवेरा नामका यी ब्यक्तिको टाउको पछाडी झुण्डिएको छ । यिनलाई हिँड्न त के ह्विल चियरमा समेत बस्न समस्या हुन्छ ।
head in the back
अहिले यिनी ३७ वर्षका छन् । जन्मिने सममयमा क्लोडियोलाई श्वासप्रश्वासमा समेत समस्या हुन्थ्यो । डक्टरले यिनलाई खान नदिएर मर्न छोडिदिन बाबुआमालाई सल्लाह दिएका थिए ।
तर उनकी आमाको मनले त्यसो गर्न मानेन । परिवारको मायाले क्लोडियो बाँचे । स्कुल समेत गए । शरीर नै पूर्ण नभएका यिनी पढाइमा भने अब्बल सावित भए ।
head in the back 1
विश्वविद्यालयस्तरको पढाइ सकेर अहिले क्लाउडियो अकाउण्टेन्ट छन् ।
उनी अहिले अकाउन्टेन्ट मात्र होइन मानिसहरुलाई प्रेरणा दिनका लागि प्रवचन दिने ब्यक्ति समेत बनेका छन् । उनको प्रवचन सुन्न मानिसहरुको भिड लाग्छ ।
head in the back 2
उनले जीवनलाई सकारात्मक सोंच राखेर जिउन प्रेरणा दिन्छन् । जोर्नीहरुमा समस्या हुने एक प्रकारको रोगबाट पीडित क्लोडियो बच्चा बेलामा सामान्य देखिने उनकी आमा बताउँछिन् ।
यो रोग लागेपछि शरीर अनौठोरुपमा विकाश हुन्छ ।
- See more at: http://nepaliheadlines.com/2014-09-02-08-20-19.html#sthash.4hXvTlxd.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved