Home » , » दीपिकाले भनिन् – वेश्यावृत्ति गर्ने पुरुषको नाम किन आउँदैन ?

दीपिकाले भनिन् – वेश्यावृत्ति गर्ने पुरुषको नाम किन आउँदैन ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


Deepikaमुम्बई । बेश्याबृत्तिमा सामेल भएको आरोप झेलीरहेकी एक तेलगु अभिनेत्रीको दीपिका पादुकोणले खुलेर समर्थन गरेकी छिन् । फिल्म ‘फाइन्डिङ फनी’को प्रमोशनमा आयोजित एक कार्यक्रममा संवाददाताले दीपिकालाई सोधे तपाई ति हिरोईनको वारेमा के भन्नु हुन्छ ? जो माथि अहिले बेश्याबृत्तिमा सामेल भएको आरोप लागेको छ । जवाफमा दीपिकाले भनिन् ‘अहिले हरेक मान्छेले हिरोईन वेश्वावृत्तिमा सामेल भएको आरोप लागाएका छन् । मलाई प्रश्न गर्न मन लागेको छ । ‘वेश्वावृत्तिमा संलग्न हिरोईनको सेवा लिने पुरुषका वारेमा किन कोही बोल्दैन ?’ दीपिकाले यो पनि भनिन् ‘यदी कसैले जीबीका चलाउने अरु कुनै उपाय नभेटेर वेश्वाबृत्तिमा संलग्न भएको हो भने मेरो भन्नु केही छैन ।’ एउटा हिरोईनलाई अभियोग लगाएर धेरै पुरुषहरुले आफुलाई चोखो देखाउन खोजेको दीपिकाको आरोप छ । फिल्म उद्योगमा सक्रिय ब्यक्तिहरुले वेश्यावृत्तिको आरोप लागेको हिरोईनलाई सघाउनुपर्ने उनको राय छ । - See more at: http://ift.tt/1sUhKvD






source : Online Education News http://ift.tt/1sUhKvF

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved