भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कतिपयले भने यसलाई भगवानको चमत्कार भनेका छन् । ती व्यक्ति २९ अगस्टमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । स्थानीयले उनलाई उपचारका लागि अस्पताल पुर्.यापछि चिकित्सकहरुले मृत घेषणा गरेर शव मुर्दा घरमा राखेका थिए । दुई दिन मुर्दाघरमा राखेपछि प्रहरी अनुसन्धान सुरु गरेको थियो । प्रंहरलिे शवले साास फेरेको बताए पछि पुरै अस्पताल ने एक छिन अलमलल परेको थियो ।
अस्पतालले कर्मचारीका लापरवाहीका कारण्ँ यस्तो घटना हुन पुगेको स्वीकार गरेको छ । यस घटनामा अस्पतालले छानविन गरेर कर्मचारीलाई कारबाही गर्ने आश्वासन दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । अस्पतालले अहिले ती ब्यक्तिलाई आइसियुमा राखेर उपचार गरिरहेको छ ।
Source : feed update from ➭ http://ift.tt/1nwiqC0
via IFTTT
Loading...