Home » , » घाँटी रेटेर सिरहामा एकको हत्या

घाँटी रेटेर सिरहामा एकको हत्या

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


सिरहा, भाद्र १९ । सिरहाको औरही–८ का ४० वर्षीय डोमी सदाको घाँटी रेटी हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा उनको गएराति हत्या भएको हो ।



सदाको टाउको र घाटीमा गम्भीर चोट लागेको छ । ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका सदाका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् ।




हत्या किन र कसले गरेको भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





Souce feed news from आजको पत्रिका► http://ift.tt/1vT3xBE

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved