Home » , » जनताको पक्षमा संविधान बन्दैन, आन्दोलनको तयारी गर्नुहोस: अध्यक्ष दाहाल

जनताको पक्षमा संविधान बन्दैन, आन्दोलनको तयारी गर्नुहोस: अध्यक्ष दाहाल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पोखरा, भाद्र १४ । एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा संबिधान नबन्ने खतरा बढ्दै गएको दाबी गर्दै आन्दोलनका लागी तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।


संघीय गणतान्त्रिक मोर्चाले आज पोखरामा आयोजना गरेको अन्तरक्रियामा प्रचण्डले काँग्रेस एमालेले बहुमतकै आधारमा आफुहरुलाई पेलेर अघि वढ्न खोजे आन्दोलनको विकल्प नहुने बताए ।





काँग्रेस एमाले तोकिएको समयमा संबिधान बन्न नदिने षड्यन्त्रमा लागिसकेको आरोप लगाउँदै उनले संघीयतासहितको संविधानका लागि जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको बताए ।







Souce feed news from आजको पत्रिका► http://ift.tt/1qqiJlc

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved