Home » , , » रानीको फिल्मलाई एडल्ट सर्टिफिकेट

रानीको फिल्मलाई एडल्ट सर्टिफिकेट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई – बलिउड अभिनेत्री रानी मुखर्जीको आगामी फिल्म 'मर्दानी'ले एडल्ट सर्टिफिकेट पाएको छ। यशराज फिल्मको ब्यानरमा बनेको कुनै पनि फिल्मले यस्तो सर्टिफिकेट पाएको यो पहिलो हो।



यौनव्यापारमा बालबालिकाको प्रयोग र वेश्यावृत्तिजस्ता समाजिक समस्याविरुद्ध प्रहरी अधिकारीको भूमिका निभाएकी रानी मुखर्जीको संघर्ष फिल्ममा छ।



यो फिल्मको केही दृश्यप्रति सेन्स बोर्डले आपत्ति जनाएको थियो। त्यस्ता केही दृश्य र अभद्र संवादलाई फिल्मबाट हटाइएको छ। प्रदीप सरकारले निर्देशन गरेको यो फिल्म अगस्ट २२ मा रिलिज हुनेछ।



#YRF



Source : feed news from Nepali Khabar Site http://ift.tt/1uPodLb

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved