भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बाबु आमाले कति दुख गरेर हुर्काय ,पढाय ,बढाय अन्त्यमा उनीहरु चाहन्छन छोरा छोरीको घरबार हेर्न तर दाजु भाइले बिहे गरेपछि नमिलेर अंशबन्डा गरेको देख्दा आमा बाबु लाइ कस्तो हुन्छ होला ? एक पल्ट महसुस गरौ त ,,,,,, यो गीतमा यस्तै भएको छ अन्त्यमा छोराहरु ले बुहारी लाइ च्यापर आमा लाइ बुढेस कालमा वास्ता नगरेर आमा मन्दिरको छेउमा सरण लिन पुग्छिन एक पल्ट अवस्य सुन्नु होला ~!!!!
source : Online Education News http://ift.tt/1lSgump
via IFTTT
Loading...
