भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तेह्रथुम : जिल्लाको सोल्मा–८ का ४५ वर्षीय मोहन लिम्बूले आफ्नै भतिजी बुहारीको भाला प्रहार गरी हत्या गरेका छन्।
घरायसी विवादका कारण १९ वर्षीय भतिजी बुहारी फूलमायाँ लिम्बूलाई भाला प्रहार गरी हत्या गरेका हुन्। मङ्गलबार अपराह्न काकाससुरा र भतिजीबुहारीबीच झगडा भएपछि ससुराको भाला प्रहारबाट बुहारी फूलमायाँको घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै काकाको भाला प्रहारबाट २१ वर्षीय भतिजा वीरेन्द्र लिम्बू पनि गम्भीर घाइते भएका छन् । घाइते भतिजा वीरेन्द्रको थप उपचारका लागि बिपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको छ । हत्या गर्ने मोहनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1zua19i
via IFTTT

Loading...