Home » » बलिउडका सबैभन्दा लम्भू नायक नायिका (उचाइ सहित )..

बलिउडका सबैभन्दा लम्भू नायक नायिका (उचाइ सहित )..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । चलचित्रको नायक नायिका लम्भू अर्थात अग्ला पनि हुनुपर्छ,यो उनीहरुमा हुनुपर्ने योग्यता भित्रै पर्दछ । त्यसैले निर्माता निर्देशकहरु सकभर आफ्ना नायक नायिका लम्भू नै होस् भन्ने इच्छा राख्दछन् ।



भारतमा हालै स्टाफ सेलेक्शन कमीशनले एउटा परीक्षामा बलिउड फिल्मी दुनियाँसँग सम्बन्धित प्रश्न सोधेपछि विद्यार्थीहरु अल्मलमा परे ।

 उक्त प्रश्नमा सोधिएको थियो कि हुमा कुरैशी,कैट्रीना कैफ,दीपिका पादुकोण र प्रीति जिन्टामध्ये कुन चाहिं नायिका सबभन्दा अग्ली छिन् ?

जम्मा १० लाख परीक्षार्थीहरु सहभागी रहेको उक्त परीक्षामा कतिजनाले यो प्रश्नको सही जवाफ दिए त्यो त थाहा भएन । तर तपाईको जानकारीको लागि बलिउडका सबभन्दा लम्भू अर्थात अग्लो नायक नायिकाबारे यो जानकारी प्रस्तुत गर्दैछौं ।

सबभन्दा अग्ला १० नायिकाहरु-:


१०) ऐश्वर्य राय –१.७० मिटर
९) हुमा कुरैशी–१.७० मिटर
८) प्रियंका चोपडा–१.७२ मिटर
७) सोनाक्षी सिन्हा–१.७३ मिटर
६) कैट्रीन कैफ–१.७४ मिटर
५) मुग्धा गोड्से–१.७५ मिटर
४) अनुष्का शर्माे–१.७५ मिटर
३) दीपिका पादुकोणे–१.७५ मिटर
२) सोनम कपुरे–१.७५ मिटर
१) युक्ता मुखीे–१.८० मिटर

यसदेखि बाहेक लम्भू नायिकाहरुको सूचीमा करीना कपूर (१.६३ मिटर),आलिया भट्ट (१.६८ मिटर),परिणिती चोपडा (१.७२ मिटर) र नरगिस फाखरी (१.७५ मिटर) पनि पर्दछन् ।

सबैभन्दा अग्ला १० नायकहरु-:


१०) आमिर खान–१.६८ मिटर
९) शाहरुख खान–१.७३ मिटर
८) सलमान खान–१.७४ मिटर
७) सैफअलि खान–१.७५ मिटर
६) अजय देवगण–१.८० मिटर
५) अक्षय कुमार–१.८० मिटर
४) रितिक रोशन–१.८२ मिटर
३) रणबीर कपुर–१.८३ मिटर
२) अभय देओल–१.८५ मिटर
१) अमिताभ बच्चन–१.८८ मिटर

सका साथै वरुण धवन (१.७८ मिटर ),रणवीर सिंह (१.७८ मिटर),सिद्धार्थ मल्होत्रा (१.८५ मिटर),अर्जुन कपुर (१.८५ मिटर) र अर्जुन रामपाल (१.८५ मिटर) पनि बलिउडका लम्भू कदका नायकहरुमा पर्छन् ।
http://rochaksansaar.blogspot.com/2014/07/blog-post_7152.html#.U84uYOOSxOE
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved