Home » » फ्रान्सलाई हराउदै जर्मनी सेमीफाइनलमा

फ्रान्सलाई हराउदै जर्मनी सेमीफाइनलमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

फ्रान्सलाई १ ० ले हराउँदै जर्मनी सेमीफाइनलमा पुगेको छ । १३ औं मिनेटमा हुमल्सले हेडमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जर्मनी सेमीफाइनलमा पुगेको यो लगाचार चौथो पटक हो । जर्मनी समग्रमा १३ पटक विश्वकपको सेमीफाइनलमा पुगेको छ । जर्मनीले ब्राजिल र कोलम्बियाबीचको खेलको विजेतासंग सेमीफाइनल खेल्नेछ । - See more at: http://worldcup.ekantipur.com/index.html?wc=1#sthash.ReIbZLZX.dpuf

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved