Home » , , » थाहै नदिई लिंग काटियो भन्दै अस्पताल विरुद्ध उजुरी

थाहै नदिई लिंग काटियो भन्दै अस्पताल विरुद्ध उजुरी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अमेरिकाको अलाबामाका एक मानिस आफ्नो लिंगको खतना गर्न भन्दै अस्पतालमा भर्ना भए । तर अस्पतालले सर्जरी गरेर उनको लिंग नै काटिदिएपछि उनी इन्तु र चिन्तु भएर अस्पताल विरुद्ध मुद्दा हाल्न पुगेका छन् । ५६ वर्षका जोनी ली ब्यांक जुनियरले राज्य अदालतमा प्रिन्स्टन बाप्टिस्ट सेन्टर अस्पताल विरुद्ध हालेको मुद्दामा डाक्टरहरुलाई समेत प्रतिवादी बनाएका छन् । डाक्टरहरुले आफ्नो लिंग काट्नुपर्नाको कारण नै नबताइकन आफुलाई लिंगवीहिन बनाइदिएको आरोप उनको छ । ब्यांकका वकिलले आफ्नो ग्राहकलाई ध्वस्त बनाइएको बताए । अपांगताका कारण काम गर्न नसक्ने भएका ब्यांक्स विवाहित हुन् । आफ्नो लिंग कुन महिनामा काटिएको थियो भन्ने कुरा भने उनले सम्भिmन सकेनन् तर जुन महिनामा त्यस्तो घटना भएको उनका वकिलको ठम्याइ छ । तर अस्पतालले भने आरोप निराधार रहेको दाबी गरेको छ । आफु विरुद्ध लागेको आरोपको ससक्त प्रतिवाद गर्ने अस्पतालका प्रवक्ताले बताएका छन् । -



from Nepali News Ex-Press http://ift.tt/1Apz8f1

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved