Home » , , » जेरार्डको अटोग्राफ पाउँदा युवती डाँको छाडेर रोइन्

जेरार्डको अटोग्राफ पाउँदा युवती डाँको छाडेर रोइन्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१३ साउन, काठमाडौं । आफ्नो प्रिय खेलाडीलाई भेट्न पाउँदा धेरै फ्यान खुसी हुन्छन् । तर, लिभरपुलका एक समर्थक भने कप्तान स्टफन जेरार्डलाई भेटेपछि रोएकी छन् ।

पि्र-सिजन टुरका क्रममा अमेरिकामा रहेका जेरार्डले एक युवतीलाई अटोग्राफ दिए । उनले फ्यानको मोबाइलमा अटोग्राफ दिएका थिए । लगतै सेल्फी तस्वीर पनि लिए ।

जब जेरार्ड अन्य फ्यानहरुलाई भेट्न र अटोग्राफ दिन लागे, ती युवती रोन थालिन् । उनी फोनमा जरार्डको तस्वीर हेरेर डाँको छोडेर रोइन् । गत वर्ष एसिया भ्रमणका क्रममा पनि ३४ वर्षका जेरार्डसँग यस्तै घटना भएको थियो ।

Tears of joy: The girl then cries even more as she looks at the picture on her phoneRinging endorsement: The Liverpool captain signs a photo of himself on her phone and she takes it up a level











-



from Nepali News Ex-Press http://ift.tt/1AtOyPp

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved