Home » » महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोह पक्राउ

महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोह पक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


hqdefault

Title : महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोह पक्राउ
Description: NOTE :- If you have any copyright issue with our uploaded videos or any copyright claim came from ViralsTV in your account, please contact us at viralstv@gmail.com thanks...!
---------------------------------------------------------------
Watch More Video At: http://goo.gl/dBBxN2
Subscribe & Stay Informed: http://goo.gl/y9oHvX
Join Us for hangouts at Google+: http://goo.gl/EV1PZf
Tweet this twit on twitter at: http://goo.gl/DlA47M
Like us on facebook: http://goo.gl/Hrfdbt
---------------------------------------------------------------
काठमाडौं । काठमाडौँ र ललितपुर जिल्लाको विभिन्न स्थानहरुमा स्कुटी तथा पैदल सवार महिलाहरुको घाँटीबाट जवरजस्ती सुनको सिक्री लुटपाट गर्ने घटनामा संलग्न रहेका तथा त्यस्तो लुटपाटको सुन जानी जानी खरिद गर्ने, स्वरुप परिबर्तन गर्ने ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका--१९ बस्ने २२ बर्षीय नारायण श्रेष्ठ, बाँके जिल्ला बागेश्वरी--४ घर भएका २८ बर्षीय होमराज गिरी र नुवाकोट जिल्ला थानसिङ्ग--९ घर भएका ४५ बर्षीय गणेश बहादुर सुनुवार रहेका छन् । प्रहरीले उनीहरुबाट नगद २ लाख ४८ हजार रुपैयाँ, सुनका विभिन्न गरगहना १० तोला, होमराज गिरीको कोठाबाट विभिन्न किसिमका सुनका गहना ४ तोला ४८ लाल, निजको साथबाट सुनका गहना २ � ��ोला २९ लाल र लागू औषध खैरो हिरोइन २८.१ ग्राम, लुटपाटमा प्रयोग भएको बा ६१ प ४५४४ नम्वरको मोटरसाइकल, एलईडी टिभी १ थान, विभिन्न किसिमका हेलमेट ४ थान, सानो ठूलो स्पिकर ४ थान, विभिन्न किसिमका लत्ता कपडाहरु, पुरानो सिक्का १४ थान, भारतीय रुपैया २ हजार ५ सय, चाँदीका ब्रासलेट, चाँदीको औठी लगायतका सामानहरु समेत बरामद गरेको छ ।
Keywords:
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved