Home » » पानी मुनीको म्यूजिक भिडियोमा टूपिस

पानी मुनीको म्यूजिक भिडियोमा टूपिस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

म्यूजिक भिडियो निर्देशक शैलेन्द्र खोखालीले एक मोडललाई टु पिसमा प्रस्तुत गरेका छन् । 10356694_808902649134179_8455851153917682967_n केही समयअघि मात्र नेपालमा भित्रिएको पानीमुनिका दृश्य समेत उतार्न सकिने लेन्सजडित क्यामेराबाट म्यूजिक भिडियो खिचिएको हो । मोडल सुरजनी बिष्टले आफूलाई टुपिसमा उतारेकी हुन् । बी कृष्ण अगस्तीको गीत’उकालीमा तेश्रो जादा’को म्यूजिक भिडियोमा मोडलको जवानी देखिएको हो । 10439436_808902745800836_7861552760267143705_n
भिडियो हेर्नका लागि  क्लिक्  गर्नुहोला ।
मोडल सुरजनीको पानीमुनिको जलक्रिडा गज्जबको भएको निर्देशकको दाबी छ । - See more at: http://www.rastriyakhabar.com/?p=6759#sthash.LlBvyIQv.2f598ve2.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved