भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं,१३ साउन । साइबर क्राइम अभियोगमा दुई पत्रकार थुनामा परेको बेला एक एफएम रेडियोका मेनेजर युवतीको ब्लू फिल्म खिचेको आरोपमा थुनामा परेका छन् ।
आफ्नै अफिसमा काम गर्ने एक युवतीको ब्लु फिल्म बनाएको आरोपमा ललितपुरस्थित पर्यावरणीय चक्र(इसिआर)एफएमका मेनेजर थुनामा परेका हुन् । आफ्नै कार्यालयकी कर्मचारीको गोप्य तस्वीरहरू खिचेर ब्लाकमेलिङ गरेको आरोपमा उनी पक्राउ परेका हुन् । पर्यावरण सम्बन्धि नारा लिएर स्थापना भएको एफएमका महर्जन थरका मेनेजरलाई एक सातादेखि ललितपुर प्रहरीले थुनामा राखेको छ ।
स्रोतका अनुसार सोही कार्यालयमा कार्यरत एक तामाङ थरकी युवतीलाई उनले नाङगो फोटो र भिडियो खिचेर ब्लाकमेलिङ गरेका हुन् । नाङगो फोटो विदेशमा पठाउँदा डलर आउने भन्दै युवतीलाई होटलमा लगेर नङग्याई फोटो र भिडियो खिचेका थिए । पटकपटक आफूलाई यौन शोषण समेत गरेको युवतीको दावी छ ।
तलब पनि नदिइएका र ब्लाकमेलिङ गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले महर्जनलाई पक्राउ गरेको हो । महर्जनको कम्प्यूटर मोबाइल लगायत सामान समेत बरामद गरी युवतीको फोटो र भिडियो राखिएको हुनसक्ने आशङ्कामा खोजी गरिरहेको छ ।
हाल उनलाई केही सार्वजनिक अपराध मुद्दामा प्रहरीले कारवाही अघि बढाएको छ ।
युवतीको व्यक्तिगत फोटोहरू उनीबाट भेटिए विद्युतीय कारोबार ऐन अनुसार कारबाही अघि बढाउने प्रहरीको तयारी छ ।
from Rochak Sansar : http://ift.tt/1oGgnik
via IFTTT

Loading...