Home » » अब स्काइपमा लाइभ सेक्स गर्न सकिने भो

अब स्काइपमा लाइभ सेक्स गर्न सकिने भो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

स्मार्टफोन आधुनिक युगमा जिवनशैलीको अभिन्न अंग बनिसकेको छ । हामी स्मार्टफोन तथा ट्याब्लेटबाट अलग हुनै नसक्ने भएका छौँ । हाम्रा ग्याजेटलाई अब कसरी प्रयोग गर्ने तथा कुन कुन काममा प्रयोग गर्ने ? भन्ने विषयमा पनि विविधताको खोजी हुन थालेको छ । यहीँ खोजीको सिलसिलामा एक सेक्स ट्वाय निर्माता कम्पनीले आइप्याण्डलाई नै यौनखेलौना बनाइदिएको छ ।

आइप्याण्डसँग सेक्स ? कस्तो अनौठो र अपत्यारिलो । तर फ्लेसलाइट कम्पनीले यो सम्भव बनाइदिएको छ । कम्पनीले हालै फ्लेसलाइट लन्चप्याड नामक उपकरण सार्वजनिक गरेको छ । फ्लास लाइट आकारको तथा योनी जस्तो त्यो उपकरण आइप्याडको पछाडिपट्टी जोड्न सकिन्छ । यो वास्तवमा सेक्स ट्वाय हो । यो आइप्याड सँग जोडिने यो कृत्रिम योनीबाट पुरुषले आइप्याडमा यौन सामाग्री हेर्दै आफुलाई त्यसकै मज्जामा डुबाउन सक्ने दाबी कम्पनीको छ ।

कम्पनीका अनुसार यो ग्याजेटबाट प्रयोगकर्ताले आफ्नो यौनसाथीसँग स्काइपीमा लाइभ अनलाइन सम्भोगको मज्जा लिँदै अनलाइन सेक्सलाई अझै रोमाञ्चक बनाउन सक्छन् । कम्पनीले यो उपकरणको विज्ञापन समेत गज्जबको बनाएको छ । यसको ट्रेलरमै एकजना युवकले आफ्नी केटी साथीसँग भिडियो च्याट गर्दै यो कृत्रिम यौनांगको प्रयोग गरिरहेको देखिन्छ ।

कम्पनीले अबका दिनमा ग्याजेटलाई मानिससँग अझै नजिक तुल्याउने लन्चप्याड राम्रो साथी बन्ने दाबी गरेको छ । यसको मूल्य २० पाउण्ड तोकिएकेा छ । - एजेन्सी
- http://ramailoonlinechautari.blogspot.com/2014/07/blog-post_7021.html
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved