Home » » अर्जेन्टिनाले जितेमा श्रीमानलाई उधारोमा दिन तयार रोमेरोकी श्रीमती...

अर्जेन्टिनाले जितेमा श्रीमानलाई उधारोमा दिन तयार रोमेरोकी श्रीमती...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

असार २८ (एजेन्सी)– अर्जेन्टिनाका गोलकिपर सर्गियो रोमेरोकी श्रीमती इलियाना गुर्यसियोले अर्जेन्टिनाले विश्वकप जितेको खण्डमा आफ्ना श्रीमानलाई अमेरिकी पप गायिका रिहानालाई एक हप्ताको लागि उधारो दिन तयार भएको बताइन् । आज अर्जेन्टिनाले फाइनलमा जर्मनीमा भिड्दै छ ।

अमेरिकी पप स्टार रिहानाले आफू रोमेरोको प्रशंसक भएको ट्विटरमार्फत जानकारी दिएकी थिइन् । यो ट्विटरको जवाफमा इलियानले रोमेरोलाई उधारो दिने कुरा बताएकी थिइन् ।

रोमेरोको शानदार प्रदर्शनका कारण अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्याण्डलाई पेनाल्टि सुटआउटमा हराएको थियो । दुई पटक विश्वकप जितेको अर्जेन्टिना यस पटक २४ वर्षपछि फाइनलमा पुगेको छ ।
http://rochaksansaar.blogspot.co.il/2014/07/blog-post_2629.html#.U8In-5SSxOF
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved