Home » » ८ हजार पाउण्ड खर्च गरेर आफ्ना स्तनको सर्जरी गराईन्

८ हजार पाउण्ड खर्च गरेर आफ्ना स्तनको सर्जरी गराईन्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

ad_139728381एजेन्सी - एक बेलायति महिलाले ८ हजार पाउण्ड खर्च गरेर आफ्ना स्तनको सर्जरी गराईन् । उनले आफ्ना स्तन यति ठुला बनाइन कि अहिले उनका स्तन ३० केके आकार का छन् । यी महिला एक बेलायति सैनिककी ३४ वर्षीया श्रीमती डेबी डेलामार हुन् जो आफ्नो कृतिम स्तन निकै मनपराउछिन् ।  यसका साथै उनी आफ्नो स्तन जतिसक्दो ठुलो बनाउन चाहन्छिन् । २८ वर्षको उमेरमा आफ्नो स्तन ठुलो बनाउन पहिलोपटक अपरेशन गराएकी डेबीले हालसम्म आफ्ना स्तनमा सवा किलो सिलिकन राखिसकेकी छिन् । डेबी दुई बच्चाकी आमा हुन् । उनि बेलायतमा सबैभन्दा ठुलो स्तन भएकी महिलाको रुपमा चिनिएकी छिन् । “म बेलायतकै ठुला स्तन भएकी महिलाको रुपमा चिनिन्छु भन्ने थिएन, मैले सर्जरी गराइसकेपछी मात्र मैले यो कुरा थाह पाएँ” उनि भन्छिन् पाँच फिट अग्ली डेबीले पटक पटक सर्जरी गरेर आफ्ना स्तनको आकार ३० केके बनाएकी हुन्, यसअघि उनका स्तन ३० एफएफ थिए । आफ्नो स्तनको ठुलो आकारको कारण उनले आफुलाई कुनै समस्या नभएको बताए पनि मेट्रो डट को डट युकेको एक समाचारमा भने उनले आफ्ना स्तनका कारण तालि बजाउन समेत नसक्ने कुरा लेखिएको छ । - See more at: http://www.rastriyakhabar.com/?p=6261#sthash.8tG7W5cL.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved