Home » » के तपाइको भुडी लागेको छ ? अब नआत्तिनुस, यी तरिका अपनाउनुहोस त ?

के तपाइको भुडी लागेको छ ? अब नआत्तिनुस, यी तरिका अपनाउनुहोस त ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

 धेरै मानिसहरु आफ्नो बढ्दो तौल र भुडी लागेकै कारण तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस, यस्ता समस्याबाट बच्नका लागि केहि उपायाहरु पस्केका छौ ।

- हप्तामा कम्तीमा तीन दिन स्ट्रेन्थ ट्रेनिङ व्यायाम गर्नुहोस् ता कि तपाईंको शरिरले बढिभन्दा बढि क्यालोरी खर्च गरोस् र तपाईंको मेटाबोलिजमले सक्रिय रुपमा काम गर्न सकोस् ।

- हप्तामा २–३ दौड र निकै मेहेनत पर्ने व्यायाम पनि गर्नुहोस् । यस्ता व्यायामहरु १०–२० मिनेट मात्र पनि काफी हुन्छ ।

- आफ्नो दिनचर्यालाई धेरैभन्दा धेरै सक्रिय बनाउनुहोस् । बच्चाहरुसँग खेल्ने र डुल्ने समय निकाल्नुहोस् ।

- प्रशस्त मात्रामा पानी पिउनुहोस् । पानीले तपाईंको शरिरमा अतिरिक्त उर्जालाई कम गर्न मद्दत गर्दछ ।

- ध्यान र प्राणायम गर्नुहोस् । यसले तपाईंको शरिरको कोलेस्ट्रोल घटाउन मद्दत गर्दछ ।

- प्रत्येक दिन ६ देखि ८ घण्टा निदाउनुहोस् । एउटा वयस्क व्यक्तिलाई स्वस्थ राख्नका लागि यति घण्टा सुत्न अत्यावश्क छ ।

- धेरैभन्दा धेरै प्रोटिन र फाइबरयुक्त खानेकुराहरु खानुहोस् । हरियो तरकारी र सलादमा भएको फाइबरले तपाईंको स्वास्थ्यमा सकारात्मक असर पुराउनेछ ।
http://atozkhabarr.blogspot.com/2014/07/blog-post_58.html#.U9P27uOSxOE
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved