भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यसअघि सन् २०१० को विश्वकपमा पलले स्पेन विश्वकप च्याम्पियन बन्ने सटिक भविश्यवाणी गरेको थियो । त्यसको तीन महिनापछि पलको मृत्यु भएको थियो । अहिले पनि भविष्यवाणी गर्नका लागि पूरानै तरिका अपनाइएको छ । जसमा दुई वटा सिसाको भाँडा दुई देशको झण्डा टाँसिन्छ । त्यसपछि त्यो भाँडामा अक्टोपसको खाना भरिन्छ । जुन देशको झण्डा भएको भाँडामा गएर त्यसले खायो, त्यही टिमले जित्छ भन्ने विश्वास गरिन्छ । #रातोपटी
http://nepali-onlinekhabar.blogspot.co.il/2014/07/blog-post_8237.html#.U8EtgZSSxOF
Loading...
