भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दिनको एउटा स्याउ खानुहोस्, डाक्टर टाढा राख्नुहोस्’ यो भनाई हामीले धेरै सुन्दै आएका हौं । तर अहिले आएर स्याउले मानिसलाई स्वास्थ मात्र होइन यसले महिलामा यौन सन्तुष्टि बढाउन पनि मद्दत गर्दछ । हालै एक अध्ययनले महिलाले दिनहुँ स्याउ खाँदा उनीहरुको यौन क्षमतालाई स्वस्थ बनाउने र यौन सन्तुष्टि पाउन मद्दत गर्ने देखाएको छ ।स्याउमा पाइने पोलीफेनल र एन्टीअक्सिडेन्टले यौन अंगमा रगतको बहावलाई बढाउने र त्यसले महिलामा यौन क्षमता बढाउने र उत्तेजित हुन सहयोग गर्ने देखाएको छ ।
- http://www.merojilla.com/?p=11126
Loading...
