Home » » एड्सको भाइरसलाई मार्ने कन्डम नेपाली बजारमा आउदै ..

एड्सको भाइरसलाई मार्ने कन्डम नेपाली बजारमा आउदै ..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । एड्सको भाइरसलाई मार्ने उद्देश्यका साथ तयार गरिएको कण्डम बजारमा आउने भएको छ । विभिन्न परिक्षणले भिभाजेल कण्डमले ९९.९ प्रतिशत एचआइभीको भारसलाई मार्ने देखाएको छ ।

अस्ट्रेलियाको बायोटेक फर्म स्टारफर्माले तयार गरेको एन्टीभाइरल भिभा जेलले यौनरोगहरुबाट लड्न मद्दत गर्दछ जसलाई यस नयाँ कन्डममा चिल्लो पर्ने पदार्थका रुपमा प्रयोग गरिएको छ ।

यस कण्डमले बजारमा विक्रीका लागि अनुमति पाइसकेको छ । अब यो बिक्रीका लागि उत्पादनको लागि जानेछ । स्टारफर्मा र एनसलले मिलेर यो नयाँ कण्डम बजारमा ल्याउने छ । 
- http://enhamrosansar.blogspot.com/2014/07/blog-post_7748.html
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved