भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
क्यान्सर पीडित ती महिलालाई डाक्टरले मृत घोषित गरेपछि परिवारले अन्तिम संस्कार गरेका थिए । थिसालोनीकीमा ती महिलाको परिवारले उनको कफिनलाई गाडेर गएको केहि समयपछि स्थानीय तथा बालबालिकाले कफनबाट आवाज आइरहेको सुनेका थिए । त्यसलगतै उनीहरुले प्रहरीलाई बोलाएर उद्धारको पहल गरेका थिए ।
तर उद्धारकर्मीले कफिन खोलेर हेर्दा उनको मृत्यु भैसकेको थियो । उनको कफिनभित्रै निसासिएर ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । ती महिलालाई कफनबाट निकालेर उनको मृत्युका बारेमा अनुसन्धान सुरु गरिएको छ । महिलाका आफ्ना आफन्तलाई मृत घोषित गर्ने डाक्टर माथि पनि मुद्दा दायर गर्ने बताएका छन् ।
Source : feed update from ➭ http://ift.tt/1nxbOsH
via IFTTT
Loading...