भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सुन्दर पुरुषको शरीरमा टेस्टोस्टेरोनको मात्रा बढि हुने र टेस्टेस्टेरोनको उत्पादन बढी हुँदा शुक्राणुको उत्पादनमा नकारात्मक असर पर्छ ।यो शोधमा नयाँ प्रविधी लिंक्ड फर्टिलिटी हाइपोथेसिस (PLFH) को प्रयोगबाट सुन्दर पुरुषहरुको उत्पादन क्षमता सम्बन्धि अध्यन गरिएको थियो ।
यो अध्यनमा भ्यालेन्सिया विश्वविद्यालयका ६२ जना छात्र सहभागी भएका थिए । सबै पुरुषलाई ३ देखि ५ सम्म दिनदिनै हस्तमैथुन गरेर विर्य संकलन गर्न लगाइएको थियो ।
सुन्दर देखिने यी युवाहरुको शरीरमा टेस्टोस्टेरोनको मात्रा बढि रहेको र शुक्राणुको उत्पादनमा समस्या रहेको देखियो । यो शोधले सुन्दर देखिने पुरुषको तुलनामा कम सुन्दर देखिने पुरुषको उत्पादक्त्व क्षमता बढी हुने निष्कर्ष निकालेको छ ।
from ➭ http://ift.tt/YhatuN
via IFTTT
Loading...
